|

काठमाडौं : दुई वर्षअघि गएको प्रलयकारी महाभूकम्पमा परी ज्यान गुमाउनेहरुको संझनामा बौद्ध स्तुपा परिसरमा 'वि विल राइज' फाउन्डेसनले दीपक प्रज्वलन कार्यक्रम आयोजना गरेको छ। २०७२ साल वैशाख १२ गते गएको प्रलयकारी महाभूकम्पले देशभर क्षति पुर्‍याएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.