| (Saturday, 20 April, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : रातो मच्छिन्द्रनाथको रथ तान्न लागि तयारी अवस्थामा राखिएको छ। साइत जुराएर मच्छिन्द्र बहालको मन्दिरबाट पुल्चोकमा रहेको रथमा भगवानको मुर्ति ल्याएर राखिएको छ। अब आइतबारबाट रथयात्रा सुरु हुनेछ।
हेर्नुस् रथ तयारीको फोटो :
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।