|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दलका सांसदले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्नु पूर्वाग्रहपूर्ण रहेको प्रतिक्रिया दिएको छ। एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले महाभियोग प्रस्तावमा लगाइएको आरोप हेर्दा पूर्वाग्रहपूर्ण देखिएको बताए।

'महाभियोगमा जुन जुन आरोप लगाइएको छ, त्यो हेर्दा अदालतले गठन गरेको बेन्च पनि सरकारलाई सोधेर गठन गर्नुपर्छ, भन्ने जस्तो देखियो' उनले भने 'यसले स्थानीय चुनाव लगायत सबैलाई प्रभाव पार्छ, यो प्रस्ताव पूर्वाग्रही छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.