|

टर्की : सरकारले देशभर अनलाइन इनसाइक्लोपेडिया विकिपेडिया बन्द गरेको छ। विकिपेडियामाथि किन रोक लगाइयो भन्‍ने विषयमा अधिकारीहरुले कुनै कारण सार्वजनिक गरेका छैनन्।

टर्किस मिडियाहरुका अनुसार सरकारी अधिकारीहरुले विकिपेडियालाई टर्कीले आतंकवादलाई प्रश्रय दिइरहेको भनेर प्रकाशित गरिएका सामाग्री हटाउन माग गरेका थिए। तर विकिपेडियाले नमानेपछि देशमा विकिपेडिया बन्द गरिएको अनुमान लगाइएको छ।

यसअघि टर्कीमा समाजिक सञ्जाल फेसबुक र ट्वीटरमाथि प्रतिबन्ध लगाइएको थियो।

 

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.