|

काठमाडौं : प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले धादिङका १३ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएका छन्। मंगलबार उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका रहेकाले तीनै सोमबार नै उम्मेदवारको अन्तिम टुंगो लगाएका हुन्।

धादिङमा २ वटा नगरपालिका र ११ वटा गाउँपालिका छन्।

हेर्नुहोस् उम्मेदवारको सूची :

दुई नगरपालिकामा कांग्रेस उम्मेदवारहरु:

नीलकण्ठ नगरपालिका : भीम ढुंगाना
धुनिबेसी नगरपालिका : माधव पाण्डे

११ गाउँपालिका प्रमुखमा कांग्रेस उम्मेदवारहरु:

रुबीभ्याली: कुलबहादुर गुरुङ
गंगाजमुना: अक्कलबहादुर तामाङ
त्रिपुरासुन्दरी: वासुदेव तिमल्सिना
नेत्रावती: टेकजंग तामाङ
खनियाबास: रणबहादुर तामाङ
लामुखी: विनोद तिमल्सिना
सिद्धलेक: बद्री अर्याल
गल्छी: विनोद कार्की
गजुरी: परशुराम सुवेदी
थाक्रे: श्याम रेग्मी
बेनिघाट/रोराङ: देवी सिलवाल

दुई नगरपालिकामा एमाले उम्मेदवारहरु:

नीलकण्ठ नगरपालिका : अर्जुन श्रेष्ठ
धुनिबेसी नगरपालिका : बालकृष्ण आचार्य

११ गाउँपालिका प्रमुखमा एमाले उम्मेदवारहरु:

रुबीभ्याली: जीवन तामाङ
गंगाजमुना: बलबहादुर अधिकारी
त्रिपुरासुन्दरी: शम्भु थापा
नेत्रावती: दुर्गाकुमार शाक्य
खनियाबास: प्रदिप फ्युबा
ज्वालामुखी: रामप्रसाद अधिकारी
सिद्धलेक: प्रेमनाथ सिलवाल
गल्छी: कृष्णहरि श्रेष्ठ
गजुरी: राजेन्द्र विक्रम बस्नेत
थाक्रे: रामकुमार आचार्य
बेनिघाट रोराङ: गिरीराज कंडेल 

२ नगरपालिका प्रमुखमा माओवादी उम्मेदवारहरु :

नीलकण्ठ नगरपालिका    ः    मनराज भण्डारी ‘शैलेश’  
धुनिबेसी नगरपालिका    ः    दीपक लामिछाने ‘सुवोध’

११ गाउँपालिका प्रमुखमा माओवादी उम्मेदवारहरु :

रुबीभ्याली: रामसिंह तामाङ
गंगजामुना: नवराज अधिकारी
त्रिपुरा सुन्दरी: दलबहादुर बुर्लाकोटी ‘विजय’
नेत्रावती: ठाकुर गुरुङ
खनियाबास: सेकेमान तामाङ
ज्वालामूखी: लक्ष्मी थापा मगर
सिद्धलेक: पुष्प थपलिया,
गल्छी: विक्रम तामाङ
गजुरी: गणेशलाल श्रेष्ठ
थाक्रे: जिन्दगी थापा
बेनिघाट रोराङ: हरि डल्लाकोटी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.