|

काठमाडौँ: बैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि आज तीनवटा प्रदेश ३, ४ र ६ मा उम्मेद्‍वारी दर्ता भएको छ। यसै क्रममा ३ नं. प्रदेशअन्तर्गत राजधानी काठमाडौँको काठमाडौँ महानगरपालिकामा उम्मेदवारी मनोनयन कार्य सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिकामा प्रमुख, उपप्रमुख र अन्य पदका लागि  विभिन्न राजनीतिक दल र स्वतन्त्र आका‌ंक्षीहरूले उम्मेदवारी दर्ता गराएका छन्। हेर्नुहोस् काठमाडौँ महानगरपालिकामा उम्मेदवारी मनोनयनका केही तस्बीर-

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.