फिचर

फोटोमा हेर्नुहोस् स्थानीय तह निर्वाचनका लागि काठमाडौँमा भएको उम्मेद्वारी दर्ता
SHARES

बैशाख १९, २०७४

    काठमाडौँ: बैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि आज तीनवटा प्रदेश ३, ४ र ६ मा उम्मेद्‍वारी दर्ता भएको छ। यसै क्रममा ३ नं. प्रदेशअन्तर्गत राजधानी काठमाडौँको काठमाडौँ महानगरपालिकामा उम्मेदवारी मनोनयन कार्य सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिकामा प्रमुख, उपप्रमुख र अन्य पदका लागि  विभिन्न राजनीतिक दल र स्वतन्त्र आका‌ंक्षीहरूले उम्मेदवारी दर्ता गराएका छन्। हेर्नुहोस् काठमाडौँ महानगरपालिकामा उम्मेदवारी मनोनयनका केही तस्बीर-

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]