साहित्य

कवि डा. नवराज लम्सालको 'धरा', भिडियो
SHARES

बैशाख २२, २०७४

    काठमाडौँ: नेपाली छन्दकविता तथा गीतलेखनका लोकप्रिय स्रष्टा तथा कुशल रेडियो प्रस्तोता डा. नवराज लम्सालले भरखरै 'धरा' नामक महाकाव्य सार्वजनिक गरेका छन्। उनको उक्त महाकाव्यको एक अंश हामीले भिडियोमा प्रस्तुत गरेका छौँ। हेर्नुहोस्, डा. लम्सालकै आवाजमा यो महाकाव्यांश:

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]