काठमाडौँ: नेपाली छन्दकविता तथा गीतलेखनका लोकप्रिय स्रष्टा तथा कुशल रेडियो प्रस्तोता डा. नवराज लम्सालले भरखरै 'धरा' नामक महाकाव्य सार्वजनिक गरेका छन्। उनको उक्त महाकाव्यको एक अंश हामीले भिडियोमा प्रस्तुत गरेका छौँ। हेर्नुहोस्, डा. लम्सालकै आवाजमा यो महाकाव्यांश:
तपाईंको ईमेल गोप्य राखिनेछ ।