काठमाडौं : चुनावको दिन नजिकिँदै गर्दा सबै पार्टिका उम्मेदवार र कार्यकर्ता प्रचार प्रसारमा सक्रिय भएका छन्। उम्मेदवारहरु घरदैलो कार्यक्रममा टोलटोल र सबै घरहरुमा पुगेर उम्मेदवारको परिचय एजेन्डासहित र प्रचारप्रसार गरिरहेका छन्। काठमाडौंमा सबै राजनीतिक दलहरुका चुनावी चहलपहलका हेर्नुस् फोटोमा :
तपाईंको ईमेल गोप्य राखिनेछ ।