काठमाडौं : लोकगायक प्रसाद लामिछानेले आफ्नो नयाँ गीत 'यो मन बन्छ पागल' सार्वजनिक गरेका छन्। गीतको भिडियोमा लामिछाने आफैले मोडलिङ गरेका छन्। उनीसँगै भिडियोमा कमलाको पनि अभिनय छ।
दुर्गा पौडेलले भिडियो निर्देशन गरेका छन् भने सुजन शाहीले सम्पादन गरेका छन्। यस भिडियोलाई प्रसाद डिजिटल म्यूजिक प्रालिले बजारमा ल्याएको हो।
हेर्नुहोस् भिडियो
तपाईंको ईमेल गोप्य राखिनेछ ।