मनोरञ्जन

प्रसाद लामिछानेले ल्याए 'यो मन बन्छ पागल’ , भिडियो
SHARES

बैशाख २५, २०७४

    काठमाडौं : लोकगायक प्रसाद लामिछानेले आफ्नो नयाँ गीत 'यो मन बन्छ पागल' सार्वजनिक गरेका छन्। गीतको भिडियोमा लामिछाने आफैले मोडलिङ गरेका छन्। उनीसँगै भिडियोमा कमलाको पनि अभिनय छ।

    दुर्गा पौडेलले भिडियो निर्देशन गरेका छन् भने सुजन शाहीले सम्पादन गरेका छन्। यस भिडियोलाई प्रसाद डिजिटल म्यूजिक प्रालिले बजारमा ल्याएको हो। 

    हेर्नुहोस् भिडियो

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]