मनोरञ्जन

ब्राजिली स्पोर्टसवेयर कम्पनीको विज्ञापनमा यस्तो देखिइन् सुपरमोडल निना, फोटो
SHARES

बैशाख २७, २०७४

    एजेन्सी : हलिउड स्टार लियोनार्दो डिक्यापरियो किन आफ्नी प्रेमिका निना एज्दालप्रति किन आशक्त छन् भन्ने बुझ्न कठिन नहोला। एज्दालको फिगर नै लोभलाग्दो छ।

    नयाँ ब्राजिली स्पोर्टस्वेयर न्यु लाईभको विज्ञापन गर्ने क्रममा यी मोडलले आफ्नो फिगर देखाएकी छिन्। २५ वर्षीया निना विभिन्न ४ वटा लुक्समा देखिएकी छिन्।

     

    यी फोटोहरु मंगलबार रिलिज गरिएको हो। फोटो रिलिज हुँदै गर्दा निना आफ्ना ४२ वर्षीय प्रेमी लियोसँग पश्‍चिम हलिउडमा सुसी रोल्स र फिस टाकोस खान व्यस्त थिइन्। उनीहरुलाई त्यहाँ फोटोग्राफरले यसरी क्यामेरामा कैद गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]