| (Friday, 29 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
नवलपरासी : मध्यबिन्दु नगरपालिकाको पहाडी क्षेत्रको दुवाकुनमा रहेको सरस्वती माध्यमिक विद्यालयमा शान्तिपूर्ण ढंगले सर्वसाधारणले मत खसालेका छन्। यो क्षेत्रलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले अति सम्वेदनशिल क्षेत्रको रुपमा घोषण गरेको थियो।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।