|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका २ स्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय केन्द्रबाट भोट खसालेका छन्।

मतदानपछि ओलीले स्थानीय तह निर्वाचन स्थिरता र स्थायित्वका लागि महत्वपूर्ण भएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.