|

मनाङ : मनाङको चामे गाउँपालिका अध्यक्षमा नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन्। उनले २१४ मत प्राप्त गरेर विजय हाँसिल गरेका हुन्।

घलेले निकटकतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी अनिता लामालाई पराजित गरेका हुन्। लामाले १७३ मत ल्याएकी छन्। यो आइतबार भएको स्थानीय तहको निर्वाचनको पहिलो मतपरिणाम हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.