|

काठमाडौं : काठमाडौं महानगरपालिकाको सुरु गर्नका लागि अहिले सर्वदलीय बैठक बसेको छ। नेताहरु छलफलकै क्रममा रहेका बेला विभिन्‍न पार्टीका कार्यकर्ता तथा सर्वसाधारणहरु मत परिणामका विषयमा ताजा अपडेट लिनका लागि मतगणनास्थल राष्ट्रिय सभागृह बाहिर छन्। समाचार संकलनका लागि सञ्‍चारकर्मीहरुको पनि बाक्लो उपस्थिति छ। 

हेर्नुस् सभागृहबाहिर भेला भएका सर्वसाधारणदेखि सञ्चारकर्मीसम्मको फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.