काठमाडौं : दोलखाको जिरी नगरपालिकामा मतगणना भइरहेको छ। ताजा अवस्थामा कांग्रेसले ३५७, एमालेले २ सय ७२ र माओवादी केन्द्रले ३ सय ६५ मत प्राप्त गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।