|

कालिकोट: जिल्लाको रास्कोट नगरपालिका वडा नं. १ मा माओवादी केन्द्रका नमराज सञ्ज्याल विजयी भएका छन्। 

सञ्ज्यालले ३६५ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अशोक शाहीले २४८ मत प्राप्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.