|

सल्यान: सल्यान ढोरचौर १ र २ वडामा माअोवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ। वडा न‌ं. १ बाट अध्यक्षमा रामबहादुर बस्नेत तथा सदस्यहरूमा कौशिला शाह चन्द, तुलसा विक, कालीबहादुर बुढाथोकी, तुलबहादुर थापा विजयी भएका छन्।

यसरी नै वडा नं. २ बाट अध्यक्षमा रुद्र बुढाथोकी तथा सदस्यहरूमा कल्पना बुढाथोकी, अमरथी कामी, ओबिराम चलाउने र गणेशबहादुर चलाउने विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.