|

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकामा ३ सय मत गन्दासम्म नेपाली कांग्रेसले अग्रता लिएको छ। 

यस्तो छ विवरण : 

कांग्रेस 

प्रमुख देवबहादुर सुवेदी  ११९

उपप्रमुख जानकी सिंह ११९

नेकपा एमाले 

प्रमुख बालाराम शर्मा ११६

उपप्रमुख मोहनमाया ढकाल ११६

माओवादी केन्द्र 

प्रमुख रत्नबहादुर गाहा ४६

उपप्रमुख  हरीमाया शर्मा ५५

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.