|

काठमाडौं : काभ्रेको बनेपा नगरपालिकामा प्रमुख पदमा एमालेले अग्रता लिएको छ। एमालेका लक्ष्मीनरसिंह बादे ११५७ मतका साथ अग्रस्थानमा छन्।  पछिल्लो मतपरिणामअनुसार कांग्रेसले  ९७२ र  माओवादी १९० मत ल्याएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.