|

सुर्खेत : गुर्भाकोट नगरपालिकामा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ। कांग्रेसका हस्त पुनले १ हजार ७४ मत प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका देवबहादुर खत्रीले १ हजार ६३ मत प्राप्त गरेका छन्। माओवादीका हिराबहादुर थापाले २ सय ५१ मत मात्रै प्राप्त गरेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.