|

ललितपुर : ललितपुर महानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका राजेश महर्जन विजयी भएका छन्। यस वडाका सबै पदमा एमाले उम्मेदवारहरु विजयी भए। बिस्तृत विवरण आउन बाँकी।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.