|

दिपक शर्मा-

    सल्यान : सल्यान जिल्लाका ९ वटा स्थानको मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मत परिणाम अनुसार माओवादी केन्द्रले १३ वटा वडा,

    नेपाली कांग्रेसले ६ नेकपा एमालेले ९ वटा वडामा जित दर्ता गरेका छन्।

    माआवादी केन्द्रले

     १ कपुरकोट गाउँपालिकाको वडा नम्वर १ मा वालाराम खड्काको नेतृत्वमा पुरै टिम,

     २ ढोरचौर गाउँ पालिका १ मा राम बहादुर बस्नेतको नेतृत्वमा पूरै टिम,

    ३ ढोरचौर गाउँपालिका २ मा रुद्र बहादुर बुढाथोकीको नेतृत्वमा पूरै टिम,

    ४ दार्मा गाउँपालिका ५ मा दुर्गा मल्लको नेतृत्वमा पुरै टिम

    ५ दार्मा गाउपालिका ६ मा राम बहादुर केसीको नेतृत्वमा माओवादी केन्द्रका पूरै प्यानल विजयी

    ६ बागचौर नपा ११ मा मोहन खड्का

    ७ बागचौर नपा १२मा दिपक वली

    ८ छत्रेश्वरी गापा २ बाट प्रेम खड्का

    ९ कपुरकोट २ मान बहादुर राना

    १० रामपुर ६ मा टेक बहादुर पुलामी

    ११ दार्मा ४ मा चन्द्र ब रावत

    १२ दार्मा ३ शक्ति ब रोका

    १३ वन्गाड कुपिण्डे न.पा २ प्रतिमल रोका ३३६

    १४ बा.न.पा १० कृष्ण खड्का

    एमाले

    १ बन्गाड कुपिण्डे न.पा.  १२ गोविन्द डाँगी

    २ त्रिवेणी गा.पा. १ छवि खत्री

    ३ शा.न.पा १ नवराज बुढाथोकी

    ४ शा.नपा २ केशव श्रेष्ठ

    ५. शा.न.पा ३ टोप ब थापा

    ६ ढोरचौ गा.पा ३ शालिकराम बुढाथोकी

    ७. वागचौर नपा २ घनश्याम शर्मा

    ८ दार्मा  गा.पा १ कवि चन्द

    ९ छत्रेश्वरी गा.पा. ३ राज ब बुढाथोकी

    काग्रेस

    १ रामपुर गा.पा. ७ नैनसिह राना

    २ बा.न.पा १ नेत्र प्रकाश डाँगी

    ३ छत्रेश्वरी गा.पा १ नेव ब शाह

    ४ त्रिवेणी २ मेघराज रोका

    ५ शा.न.पा ४ सुदन विष्ट ( सदस्य बाहेक )२ मतले जितेको

    ६। कपुरकोट गा.पा.३  मिन ब सेन ५०२

    १ शारदा नगरपालिका

    नेपाली काँग्रेस, प्रमुख –सुरेश अधिकारी ९२७  उपप्रमुख –साबित्रा बस्नेत घर्ति ६२२

    नेकपा एमाले, प्रमुख : राम कुमार खड्की ८४० उपप्रमुख : सरिता हमाल मल्ल ११२०

    नेकपा माओवादी केन्द्र अध्यक्ष : प्रमोद कुमार श्रेष्ठ ५६१ उपाध्यक्ष : झरणा वुढाथोकी ४०३

    राप्रपा, अध्यक्ष : मनोज कुमार प्रधान ९०३

    २ वागचौर नगरपालिका

    नेपाली काँग्रेस, प्रमुख –गोरख बहादुर खत्री  १४६४ उपप्रमुख –मेनका चन्द  १२२२

    नेकपा एमाले, प्रमुख : लोक बहादुर डागी १०६९ उपप्रमुख : ओका कुमारि खत्री ९६४

    नेकपा माओवादी केन्द्र अध्यक्ष : लोकमान बुढाथोकी १५७९ उपाध्यक्ष : कल्पना पुन १४३४

    ३ वनगाड कुपिन्डे नगरपालिका

    नेपाली काँग्रेस –तालमेल उपप्रमुख – दिपेन्द्र बिष्ट ८७८

    नेकपा एमाले प्रमुख : गोविन्द कुमार पुन ९५६ उप प्रमुख : तालमेल

    नेकपा माओवादी केन्द्र अध्यक्ष : कर्णवहादुर वुढाथोकी ९२९ उपाध्यक्ष : मञ्जु यरी ८४२

    ४ ढोरचौर गाउपालिकारु

    नेपाली काँग्रेस अध्यक्ष : नरबिर चलाउने  १०१० उपाध्यक्ष : बिमला रेउले ९९१

    नेकपा एमाले अध्यक्ष : चित्र बहादुर चलाउने १५१०  उपाध्यक्ष : पुष्पा वोहोरा  १५४०

    नेकपा माओवादी केन्द्र अध्यक्ष : नरविर चलाऊने ११९९ उपाध्यक्ष : भूमि वुढाथोकी १२५७

    ५ दार्मा गाउँपालिका

    नेपाली काँग्रेस, अध्यक्ष : रामचन्द्र के.सी.१४४३ उपाध्यक्ष : तालमेल

    नेकपा एमाले, अध्यक्ष : तालमेल उपाध्यक्ष : दल बहादुर केसी १३३२

    नेकपा माओवादी केन्द्र अध्यक्ष : निम बहादुर केसी २७५० उपाध्यक्ष : टिका शर्मा वली २७४५

    ६ त्रिबेणी गाउँपालिका

    नेपाली काँग्रेस, अध्यक्ष : मान बहादुर डाँगी १८२४उपाध्यक्ष  : करुणा खड्का १४७८

    नेकपा एमाले, अध्यक्ष : लोकेन्द्र सिंह खड्का १२२४ उपाध्यक्ष : पवित्रा केसी १२०२

    नेकपा माओवादी केन्द्र अध्यक्ष : अजय रोका ६०५ उपाध्यक्ष : लिलावती वुढा ६८७

    राप्रपा अध्यक्ष : मंगलु पुन८४

    ७ कपुरकोट गाउँपालिका

    नेपाली काँग्रेस, अध्यक्ष : दुर्गा गिरी  ५६६ उपाध्यक्ष : ओकी महतरा ६०८

    नेकपा एमाले अध्यक्ष : भिम बहादुर सेन १२७९ उपाध्यक्ष : तिला बुढा मगर १२२०

    नेकपा माओवादी केन्द्र अध्यक्ष : प्रकाश भरारी ८२२ उपाध्यक्ष : एलिना राना ८३७

    ८ कालिमाटी गाउँपालिका

    नेपाली काँग्रेस, अध्यक्ष : भरत पुन  ८२३ उपाध्यक्ष :  कमला अधिकारी ६५७

    नेकपा एमाले अध्यक्ष : दान बहादुर खत्री केसी  ७०८ उपाध्यक्ष : सहनशिलता ओलि डाँगी ७९५

    नेकपा माओवादी केन्द्र अध्यक्ष : पुरुषोत्तम भट्टराई १०१८ उपाअध्यक्ष : प्रिती डिसी विसि १०६७

    ९  छत्रेश्वरी गाउँपालिका

    नेपाली काँग्रेस, अध्यक्ष : सन्तोष के.सी. १११०उपाध्यक्ष : सिता के.सी. ९३३

    नेकपा एमाले अध्यक्ष : ओज बहादुर बुढाथोकी १०६१उपाध्यक्ष : बुद्ध कुमारी खत्री केसी ६७१

    नेकपा माओवादी केन्द्र अध्यक्ष : चित्र वहादुर केसी ११४३उपाध्यक्ष : राधा कुमारी शर्मा घर्ति ९२८

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.