|

पहिलो चरणको स्थानीय तहको चुनावअन्तर्गत मतगणना भइरहेको छ। निकै सुस्त गतिमा मतगणना भइरहेका कारण काठमाडाै‌ महानगरपालिकाको मतगणनास्थल सभागृहमा बिहान सुनसान देखिन्थ्याे। मतगणनास्थललाई सुरक्षाा दिन बसेका प्रहरीबाहेक चहलपहल देखिँदैनथ्याे। केहि सञ्चारकर्मी परिणाामको  प्रतीक्षा गर्दै थिए।

सभागृहको तुलनामा ललितपुरको मतगणनास्थल जावलाखेलको स्थानीय विकास प्रशिक्षण केन्द्रमा  केही चहलपहल देखियो।  यहाँ समर्थकहरू  जम्मा भएका थिए। केही फूलमाला लिएर विजयी उम्मेदवारलाई बधाइ दिन प्रतीक्षारत थिए। 

हेर्नुस्,  बिहान मतगणनास्थल वरपर देखिएका दृश्य–

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.