फिचर

मंगलबार बिहान यस्तो देखियो मतगणना स्थल (फोटो)
SHARES

जेठ २, २०७४

    पहिलो चरणको स्थानीय तहको चुनावअन्तर्गत मतगणना भइरहेको छ। निकै सुस्त गतिमा मतगणना भइरहेका कारण काठमाडाै‌ महानगरपालिकाको मतगणनास्थल सभागृहमा बिहान सुनसान देखिन्थ्याे। मतगणनास्थललाई सुरक्षाा दिन बसेका प्रहरीबाहेक चहलपहल देखिँदैनथ्याे। केहि सञ्चारकर्मी परिणाामको  प्रतीक्षा गर्दै थिए।

    सभागृहको तुलनामा ललितपुरको मतगणनास्थल जावलाखेलको स्थानीय विकास प्रशिक्षण केन्द्रमा  केही चहलपहल देखियो।  यहाँ समर्थकहरू  जम्मा भएका थिए। केही फूलमाला लिएर विजयी उम्मेदवारलाई बधाइ दिन प्रतीक्षारत थिए। 

    हेर्नुस्,  बिहान मतगणनास्थल वरपर देखिएका दृश्य–

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]