|

कालिकोट : खाँडाचक्र नगरपालिका वडा ४ मा नेकपा एमालेका धनसिंह बिकको प्यानल विजय भएको छ। विक १ सय १२ मत ल्याएर विजय भएका हुन्। यसभन्दा अघि खाँडाचक्र नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेस, वडा नं. २ मा माओवादी केन्द्र र वडा नं. ३ मा नेपाली कांग्रेसको प्यानलले विजय गरेका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.