|

काठमाडौं : ललितपुर महानगरपालिका वडा नम्बर २, ३ र ४ मा नेकपा एमालेले  विजयी हासिल गरेको छ। आइतबार रातिदेखि थालिएको मतगणनामा महानगरपालिकाको मतगणना भने अझै सकिएको छैन। हालसम्मको मतगणनाको नतिजा हेर्दा नेकपा एमाले नै अग्र पङ्तिमा देखिएको छ। ३ वटा वडामा विजय भएपछि नेकपा एमालेले निकालेकी विजयी जुलुस हेर्नुस् फोटोमा जस्ताको तस्तै :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.