|

काठमाडौं : उपत्यकामा माओवादी केन्द्रले खाता खोलेको छ। ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गोपीलाल स्याङ्तान र उपाध्यक्षमा मिङ्मा लामा विजयी भए। थप विवरण आउन बाँकी छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.