|

दैलेख : नारायण नगरपालिकाको प्रमुखमा नेकपा एमालेका रत्‍नबहादुर खड्का विजयी भएका छन्। प्रमुखमा विजयी भएका रत्‍नबहादुर खड्काले ४ हजार ७ सय २५ मत ल्याए। 

उपप्रमुखमा विजयी भएकी एमालेकै सावित्री मल्लले ४ हजार ८ सय ६६ मत ल्याइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.