|

जुम्ला : तिला गाउँपालिकाको अध्यक्षमा एमालेका रतनलाल योगी ल्याएर विजयी भएका छन्। उपाध्यक्षमा माओवादी केन्द्रकी विष्णुमाया बुढा निर्वाचित भएकी छिन्।

गाउँपालिकाको अध्यक्षमा विजयी भएका रतनलाल योगीले १७ सय ६८ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका जंगबहादुर बस्नेतले १६ सय २३ मत ल्याए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.