|

तनहुँ : बन्दीपुर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पूर्णसिंह थापा र उपाध्यक्षमा करुणा गुरुङ विजयी भएका छन्। प्राप्त जानकारीअनुसार थापाले २४ सय २४ मत ल्याए।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्णबहादुर खत्रीले २१९६ र एमालेका आनन्दमान जोशीले १७९३ मत ल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.