|

सल्यान : धाँधली भएको भन्दै एमालेले विरोध जनाएपछि शारदा नगरपालिकाको मतगणना स्थगित भएको छ। शारदा नगरपालिका–४ को मतगणना पारदर्शी नभएको भन्दै एमाले मतगणना स्थलबाट बाहिरिएको थियो।

एमालेले शारदा नगरपालिका–४ को मतगणना गर्ने क्रममा अनियमितता भएको भन्दै निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीलाई लिखित उजुरी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.