|

डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका प्रमुख तथा उपप्रमुखमा  एमाले विजयी भएको छ। एमालेका ओमबहादुर बुढा एक हजार ६०९ मत ल्याएर नगरप्रमुखमा विजयी भएका हुन्। 

नगरप्रमुख विजयी बुढाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिलबहादुर विष्टभन्दा १८ मत मात्र ल्याएका छन्। एमालेकै चन्द्राकुमारी बुढा एक हजार ८४५ मत ल्याएर विजयी भएकी छिन्। कांग्रेसकी उपप्रमुखका उम्मेदवार बुद्धाकुमारी शाहीले एक हजार ६४ मत ल्याएकी छिन्।

नगरपालिकाको वडा नं. १ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार कमसिंह थापाको प्यानल विजयी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.