|

पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार युवराज कुँवर ४६७२ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णुबहादुर गुरुङले ४४०८ मत ल्याए।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी सगुन गुरुङ निर्वाचित भएकी छन्। उनले ४ हजार ५ सय ८६ मत ल्याइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी खेमकुमारी गुरुङले ४४६९ मत ल्याइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.