सल्यान : विजय जुलुस मनाउँदै गर्दा नेपाली कांग्रेसका एक कार्यकर्ताको आज मृत्यु भएको छ। त्रिवेणी गाउँपालिकामा कांग्रेस विजयी भएपछि जुलुसमा हिँडेका त्रिवेणी गाउँपालिका–६ का २४ वर्षीय खिमबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जुलुसमा हिडिँरहेको अवस्थामा एक्कासी लडेर घाइते भएका खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गर्दा मृत्यु भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।