तनहुँ : नेकपा एमालेका रनबहादुर राना घिरिङ गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन्। उनले ३७३० मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विष्णुविर थापाले २८२९ मत प्राप्त गरे।
उपाध्यक्ष एमालेकै सरस्वती सिग्देल ३७१३ मत प्राप्त गरि विजयी भइन्। कांग्रेसबाट उपाध्यक्ष उम्मेदवार रहेकी निर्जला अर्याले २७६२ मत प्राप्त गरिन्।
वडा अध्यक्षहरुमा को-को विजयी?
१ गंगाराम कुमाल -नेका
२ पूर्ण बहादुर थापा -एमाले
३ राना बहादुर गुरुङ -एमाले
४ झमक बहादुर कुमाल -एमाले
५ प्रेम बहादुर थापा -नेका
तपाईंको ईमेल गोप्य राखिनेछ ।