|

जुम्ला : चन्दननाथ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी कान्तिका सेजुवाल विजयी भएकी छन्। उनी २ हजार ७ सय ७७ मतका साथ विजयी भएका हुन्।

उनी २०७१ सालमा हवाई दुर्घटनामा परेका कांग्रेसका तत्कालीन जुम्ला सभापति मानव सेजुवालकी श्रीमती हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.