|

लमजुङ : बेसीशहर नगरपालिकाको प्रमुखमा नेकपा एमालेका गुमानसिंह अर्याल विजयी भएका छन्। उनी ७ हजार ५ सय ९७ मतसहित विजयी भएका हुन्।

उनले ७ हजार ५ सय ९७ मत ल्याए। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका भेषबहादुर अर्यालले ७ हजार २ सय ८३ मत ल्याए।

उपप्रमुखमा एमालेकी लक्ष्मी अधिकारी ७ हजार ५ सय ५६ मतसहित विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी इन्दिरा तिवारीले ६ हजार ९ सय ३७ मत ल्याइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.