|

लमजुङ : लमजुङको सुन्दरबजार नगरपालिका प्रमुखमा एमालेका जनकराज मिश्र विजयी भएका छन्। उनी ४ हजार ९ सय ६९ मत ल्याएर विजयी भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुद्धिमान श्रेष्ठले ३ हजार ४ सय ८५ मत ल्याए। उपप्रमुखमा कांग्रेसकी ज्ञानु शाह विजयी भइन्। उनले ४ हजार ३ सय २३ मत ल्याइन्। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शान्ता भुजेलले ३ हजार ४ सय ७९ मत ल्याइन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.