|

सिन्धुली :कमलामाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा क्रमशः नेकपा (एमाले)का खड्गबहादुर खत्री तथा मञ्जु देवकोटाले विजयी भएका छन्। 

एघार हजार चार सय ६१ मत ल्याई खत्री प्रमुखमा र दस हजार छ सय ९ मत ल्याई देवकोटा उपप्रमुख पदमा विजयी भएका हुन्। 

खत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उपेन्द्र पोख्रेलले नौ हजार ४ र देवकोटाको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै सुशीला थिङले दस हजार एक सय ९२ मत प्राप्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.