स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

गोरखामा कांग्रेसको विजय र्‍याली, हेर्नुहोस् फोटामा
SHARES

जेठ ५, २०७४

    गोरखाः स्थानीय तहको निर्वाचनमा जिल्लाका ११ स्थानीय तहमध्ये नौ तहमा विजयी भएको कांग्रेसले शुक्रबार गोरखामा विजय र्‍याली गरेको छ।

    माओवादीको लाल किल्ला भनेर चिनिएको गोरखामा यस पटकको स्थानीय निर्वाचनमा कांग्रेसले पकड जमाएको हो। कांग्रेसले आफूले जितेको नौवटै स्थानीय तह गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, गण्डकी गाउँपालिका, भीमसेन गाउँपालिका, आरुघाट गाउँपालिका, सिरानचोक गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकामा विजय र्‍याली गरेको जनाएको छ। 

    हेर्नुहोस्, गोरखामा कांग्रेसको विजय र्‍याली यी फोटामा


सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]