|

गोरखाः स्थानीय तहको निर्वाचनमा जिल्लाका ११ स्थानीय तहमध्ये नौ तहमा विजयी भएको कांग्रेसले शुक्रबार गोरखामा विजय र्‍याली गरेको छ।

माओवादीको लाल किल्ला भनेर चिनिएको गोरखामा यस पटकको स्थानीय निर्वाचनमा कांग्रेसले पकड जमाएको हो। कांग्रेसले आफूले जितेको नौवटै स्थानीय तह गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, गण्डकी गाउँपालिका, भीमसेन गाउँपालिका, आरुघाट गाउँपालिका, सिरानचोक गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकामा विजय र्‍याली गरेको जनाएको छ। 

हेर्नुहोस्, गोरखामा कांग्रेसको विजय र्‍याली यी फोटामा


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.