राजनीति : स्थानीय निर्वाचन २०७४

पनौती नगरपालिकामा एमाले विजयी
SHARES

जेठ ५, २०७४

    काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। पनौती नगरपालिकामा नेकपा एमालेका भीम न्यौपानेले १२ हजार २ सय ५६ मत ल्याएर प्रमुख पदमा विजयी भएका हुन्

    त्यस्तै उपप्रमुखमा नेकपा एमालेकै गीता बञ्जाराले १२ हजार ९९ मत ल्याएर विजयी भएकी छन्। न्यौपानेको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विदुर बञ्जाराले प्रमुख पदमा ९ हजार १ सय ९० मत प्राप्त गरेका छन् भने कांग्रेसकै अञ्जु रञ्जितले ९ हजार १ सय २८ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]