| (Friday, 29 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : कीर्तिपूर नगरपालिकाको प्रमुखमा एमालेका रमेश महर्जन ७३६० मत ल्याएर विजयी भएका छन्। उपप्रमुखमा ६८१० मत ल्याएर एमालेकै सरश्वती खड्का निर्वाचित भइन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।