|

धादिङ : गजुरी गाउँपालिकामा एमालेका राजेन्द्रविक्रम बस्नेत ४३३६ मतसहित अध्यक्षमा विजयी भएका छन्। उपाध्यक्षमा एमालेकै सीता ढुंगाना ४२१४ मत ल्याएर विजयी भइन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.