|

चितवन: भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहलले अग्रता ल्याएकी छन्।

पछिल्लो परिणाम अनुसार निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवालीलाई दाहलले १४७ मतले पछि पारेकी छन्। अहिलेसम्म दाहलको १४ हजार ६ सय २० र ज्ञवालीको १४ हजार ४ सय ६३ मत आएको छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.