राजनीति : स्थानीय निर्वाचन २०७४

भरतपुरमा माओवादी उम्मेदवार  रेणुको अग्रता, १५० मतको मतान्तर
SHARES

जेठ ५, २०७४

    चितवन: भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहलले अग्रता ल्याएकी छन्।

    पछिल्लो परिणाम अनुसार निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवालीलाई दाहलले १४७ मतले पछि पारेकी छन्। अहिलेसम्म दाहलको १४ हजार ६ सय २० र ज्ञवालीको १४ हजार ४ सय ६३ मत आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]