|

काभ्रे : मण्डन देउपुर नगरपालिकाको प्रमुखमा एमालेका टोकबहादुर वाइवा विजयी भएका छन्। उनले  ७ हजार ६ सय ४६ मत ल्याए। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अच्युतप्रसाद पौडेलले ६ हजार ३ सय १९ मत ल्याए।

उपप्रमुखमा एमालेकै निर्मला शाही ७ हजार ५ सय १ मतसहित विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी राधिका ढकालले ६ हजार १ सय ६० मत ल्याइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.