राजनीति : स्थानीय निर्वाचन २०७४

काभ्रेको मण्डन देउपुर नगरपालिका प्रमुखमा एमालेका टोकबहादुर वाइवा विजयी, उपप्रमुख पनि एमालेकै
SHARES

जेठ ५, २०७४

    काभ्रे : मण्डन देउपुर नगरपालिकाको प्रमुखमा एमालेका टोकबहादुर वाइवा विजयी भएका छन्। उनले  ७ हजार ६ सय ४६ मत ल्याए। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अच्युतप्रसाद पौडेलले ६ हजार ३ सय १९ मत ल्याए।

    उपप्रमुखमा एमालेकै निर्मला शाही ७ हजार ५ सय १ मतसहित विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी राधिका ढकालले ६ हजार १ सय ६० मत ल्याइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]