राजनीति : स्थानीय निर्वाचन २०७४

सुर्खेतको पञ्चपुरी नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी, वडामा कस-कसले जिते ?
SHARES

जेठ ५, २०७४

    सुर्खेत : पञ्चपुरी नगरपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ। यस नगरपालिकाको प्रमुखमा कांग्रेसका उपेन्द्र थापा र उपप्रमुखमा कांग्रेसकै मुक्तिदेवी पुरी विजयी भए।

    प्रमुखमा विजयी भएका थापाले ५१३४ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनबहादुर कामीले ४७३२ मत प्राप्त गरे। उपप्रमुखमा विजयी रेग्मीले मुक्तीदेवी रेग्मी पुरीले ४७३२ मत ल्याइन्।

    जिल्लाका वडा अध्यक्षहरुको नामावली यस्तो छ :

    १. धनबहादुर थापा, नेकपा एमाले

    २. जगत बिसी, नेपाली कांग्रेस

    ३.  नेकपा एमाले, रत्नबहादुर धुरालमगर

    ४. प्रेम बहादुर शाही नेपाली कांग्रेस

    ५. नेकपा एमाले होम बहादुर राम्जाली

    ६. खडक थापा नेपाली कांग्रेस

    ७. रतन बिसी नेकपा एमाले

    ८. भक्ति पौडेल नेपाली कांग्रेस

    ९. शान्तिराज खराल नेकपा एमाले

    १०. हरीप्रसाद ढकाल नेपाली कांग्रेस

    ११. दिपक जैसी नेपाली कांग्रेस  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]