राजनीति : स्थानीय निर्वाचन २०७४

काठमाडौं महानगरपालिकाको वडा २८ कांग्रेसका भाइराम खड्की विजयी, थाहापाउनुस सदस्यहरु को को हुन्?
SHARES

जेठ ६, २०७४

    काठमाडौं: काठमाडौं महानगरपालिकाको वडा नम्वर २८ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार भाइरामा खड्की प्रकाश विजयी भएका छन्। उनले १ हजार २ सय ६ मत ल्याएर विजयी हुदाँ निकटतम प्रतिद्वन्द्वी एमालेका मधुसूदन तण्डुकारले ११२३ मत ल्याएका पराजय भएका छन्। त्यस्तै एक खुल्ला सदस्यमा एमाले उम्मेदवार विजयी भएता पनि अन्य सदस्यमा भने कांग्रेस उम्मेदवार विजयी भएका छन्।  

    कस्तो बन्यो वडा १० को टिम?

     अध्यक्ष: भाइराम खड्गी प्रकाश (काँग्रेस)

    महिला सदस्य: सुनिता तण्डुकार (काँग्रेस)

    दलित महिला सदस्य: ललिता कार्की ठली (काँग्रेस)

     खुला सदस्य १:  देवेन्द्र खड्गी (एमाले)

     खुला सदस्य २: गौतमराज बाहक (काँग्रेस)

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]