|
फाइल फोटो

कालिकोट : कालिकोटको नरहरिनाथ गाउँपालिका ६ नन्दादेवी सेरापाटामा आइतबार मतदान भएको छ। वैशाख ३१ गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अवरोध गरेपछि प्रहरीले गोली चलाउँदा राप्रपाका वडाअध्यक्ष धनरुप बटालाको मृत्यु भएपछि चुनाव स्थागित भएको थियो।

उक्त केन्द्रमा आइतबार बिहानदेखि उत्साहपूर्वक मतदान भइरहेको प्रहरीले जानकारी दिएको छ। ८ सय ७९ मतदाता रहेको उक्त केन्द्रमा दिउँसो साढे १२ बजेसम्म ५ सय मत खसेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.