|

काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। आइतबार वडा नम्बर २६, २९ र ३० को मतपरिणाम आएको छ। जस अनुसार वडा नम्बर २६ मा नेपाली कांग्रेसका ख्याम तिवारी निर्वाचित भएका छन्।

त्यस्तै वडा नम्बर २९ मा नेपाली कांग्रेसका उम्मेदवार कुश ढकाल, वडा नम्बर ३० मा नेपाली कांग्रेसका दलबहादुर कार्की वडाअध्यक्षमा निर्वाचित भएका छन्। आइतबार तीनवटै वडामा कांग्रेस उम्मेदवार निर्वाचित भएपछि कांग्रेस कार्यकर्ताहरुले विजय जुलुस निकालेका छन्।

हेर्नुस् विजय जुलुसको फोटो

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.