|

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ। नगर प्रमुखमा रामेश्वर बोहरा र उपप्रमुखमा भवानी डोटेल निर्वाचित भएकी छन्। निर्वाचित भएपछि आयोजित विजय जुलसमा उनीहरुलाई स्थानीय वासिन्दाले स्वागत गर्नुका साथै बधाइ ज्ञापन गरेका थिए। 

हेर्नुस् फोटोहरु :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.