|

वीरगन्ज : वीरगन्जको कादम्बरी स्कुलकी एक छात्राको आइतबार आप्mनै स्कुलकै बसले च्यापिएर मुत्यु भएको छ। बिहान ८:३० बजे स्कुल बसमा चडदै गर्दा अलमलिएर सडकमा खस्दा ना २ ख ८९३ नम्बरको

बसको पछाडिको चक्काले चेपिएर कादम्बरी स्कुलकै कक्षा ९ मा अध्यक्षरत १३ वर्षीय दिया अग्रवालको मुत्यु भएको पर्सा प्रहरीले जनाएको छ। स्कुले बसमा स्थानीयले तोडफोड गरेका छन् भने चालकलाई नियन्त्रमा लिइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.